। राजधानीको भृकुटीमण्डपमा बिहीबारदेखि सुरू भएको क्यान कमटेक २०१७ एक्स्पो अवलोकन गर्दै सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत। तस्बिर:अनिश रेग्मी/सेतोपाटी
। आफ्नो कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ। तस्बिरः नारायण महर्जन/सेतोपाटी