। हनुमान ढोकाको नासल चौकमा देवी नारायणीको नाच देखाइँदै। काठमाडौं उपत्यकामा हरेक १२ वर्षमा श्वेतकाली नरदेवीको नाच देखाइन्छ। पाटन, कीर्तिपुर र भक्तपुर लगायत ठाउँमा यो नाच देखाइन्छ। तस्बिर: नारायण
। राजधानीको असनमा सामान किन्दै ग्राहक। दसैं नजिकिएसँगै बजारमा मानिसको भिड बढेको छ। तस्बिर:अनिश रेग्मी/सेतोपाटी
। विश्व सम्पदामा सूचीकृत बसन्तपुर दरबार परिसरको नौ तले दरबारमा पुनर्निर्माणको काम गर्दै प्राविधिक। तस्बिर: नारायण महर्जन/सेतोपाटी