आजका तस्बिरहरू- असाेज १
आजका तस्बिरहरू- असाेज १
 राजधानीको टेकु (भोटेबहाल)मा आइतबार विश्वकर्माको पूजा गर्दै भक्तजन। आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् । तस्बिर:अनिश रेग्मी/सेतोपाटी
आजका तस्बिरहरू- असाेज १
 स्वयम्भुनाथ स्तूपामाथि बसिरहेका परेवाहरू । स्वयम्भुनाथलाई पर्यटकहरूले ‘मङ्की टेम्पल’ भनेर पनि चिन्ने गर्छन् । तस्बिर:अनिश रेग्मी/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्