आजका तस्बिरहरू- असाेज २
आजका तस्बिरहरू- असाेज २
 कीर्तिपुरको चिलिन्चो स्तूप परिसरमा बसेर चङ्गा उडाउँदै एक बालक। तस्बिर: नारायण महर्जन/ सेतोपाटी
आजका तस्बिरहरू- असाेज २
 पशुपतिनाथस्थित बागमती नदीमा सोमबार विश्वकर्मा बाबाको मूर्ति विसर्जन गर्दै श्रद्धालु। तस्बिर:अनिश रेग्मी/सेतोपाटी
आजका तस्बिरहरू- असाेज २
 सामसुङ 'नोट ८' सार्वजनिक गर्दै सामसुङ नेपालका प्रमुख प्रणय रत्न स्थापित र ‘फेस अफ सामसुङ’ ज्योत्सना योगी । तस्बिर: नारायण महर्जन/ सेतोपाटी
आजका तस्बिरहरू- असाेज २
 ललितपुरको खोकनामा साेमबार धान खेतमा काम गर्दै एक किसान। तस्बिर:अनिश रेग्मी/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्