। दोस्रो संविधान दिवस मनाइरहेको अवस्थामा टुँडीखेलमा बिक्रीका लागि बेलुनमा हावा भर्दै ४५ वर्षीय राम जनम कुसुवाह। तस्बिरः नारायण महर्जन
। संविधान दिवसको अवसरमा शान्तिका दूत परेवा उडाउँदै राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख ओनसरी घर्तीमगर। तस्बिरः नारायण महर्जन
। अमेरिका भ्रमणमा जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्दै उच्चस्तरीय सरकारी टोली। तस्बिरः नारायण महर्जन/सेतोपाटी