आजका तस्बिरहरू- असाेज ५
आजका तस्बिरहरू- असाेज ५
 राजधानीमा बिहिबार आयोजित कार्यक्रममा राष्ट्रिय भलिबल खेलाडी प्रतिभा मालीलाई दोसल्ला ओढाएर बिदाई गर्दै साहस स्पोर्टसका डाइरेक्टर जनक न्यौपाने । माली प्रशिक्षणका लागि बिहिबार नेदरल्याण्ड जाँदैछ
आजका तस्बिरहरू- असाेज ५
 राजधानीको असनमा बिहिबार सेलमा राखिएका जुत्ता किन्दै ग्राहक । दशैं नजिकिँएसँगै ग्राहकलाई आकर्षित गर्न व्यापारीहरूले अाफ्नो सेवामा विभिन्न स्कीम राख्ने गरेका छन्। तस्बिर:अनिश रेग्मी/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्