आजका तस्बिरहरू- असाेज ६
आजका तस्बिरहरू- असाेज ६
 राजधानीको थापाथलीस्थित नेपाल खाद्य संस्थानमा राखिएका च्याङ्ग्रा किन्नका लागि छान्दै उपभोक्ता। दशैंलाई लक्षित गर्दै संस्थानले सुपथ मूल्यमा खसीबोका तथा च्याङ्ग्रा उपलब्ध गराएको छ। तस्बिर:अनिश र
आजका तस्बिरहरू- असाेज ६
 कीर्तिपुरस्थित चिलिन्चो स्तूपाबाट घाम अस्ताएपछि देखिएको दृह्यि। तस्बिर : नारायण महर्जन/ सेतोपाटी
आजका तस्बिरहरू- असाेज ६
 राजधानीको रामशाहपथमा सञ्चालित सुपथ मुल्य पसलबाट शुक्रबार खाद्य सामान किनेर फर्कदै उपभोक्ता। दशैं तथा तिहारलाई लक्षित गरी आपूर्ति मन्त्रालय अन्तर्गतका चार निकाय साल्ट ट्रेडिङ कर्पोरेशन,नेपाल
आजका तस्बिरहरू- असाेज ६
 फोटो नेपाल अन्तर्गत शुक्रबार राजधानीमा सुरू भएको गोक्यो रि फोटो प्रदर्शनी सुरू गर्दै प्रमुख अतिथिहरू। तस्बिरः नारायण महर्जन
आजका तस्बिरहरू- असाेज ६
 ललितपुरमा शुक्रबार आयोजित एक समाहरोमा २०७३ मदन पुरस्कारबाट सम्मानित घनश्याम कडेल (दाँयाबाट तेस्रो) र जगदम्बा श्री पुरस्कारबाट सम्मानीत कार्टूनिष्ट दुर्गा बराल 'वात्सायन'(दाँयाबाट दोस्रो)सहित
प्रतिक्रिया दिनुहोस्