आजका तस्बिरहरू- असाेज ७
आजका तस्बिरहरू- असाेज ७
 एक युवक ललितपुर स्थत छम्पीमा पिङ्ग मचाएर खेल्दैं।। तस्बिर: नारायण महर्जन/सेतोपाटी
आजका तस्बिरहरू- असाेज ७
 भृकुटीमण्डपमा शनिबार आयोजीत मेलामा सेकुवा बनाउँदै कुक। बाजेको सेकुवाको आयोजना तथा टुबोर्गको प्रायोजनमा भएको मेलामा २० थरीका भेज तथा ननभेज सेकुवाका परिकारहरु राखिएका छन्। तस्बिर:अनिश रेग्मी/से
आजका तस्बिरहरू- असाेज ७
 पशुपतिनाथ मन्दिर परिसरमा तस्बिर खिच्दै एक पर्यटक। तस्बिर:सेतोपाटी
प्रतिक्रिया दिनुहोस्