। दसैंका लागि भारतबाट ल्याएको हाँस बिक्रीमा। तस्बिर: नारायण महर्जन/सेतोपाटी
। राजधानीको ओमबहालकी ३ वर्षीया तृष्णा शाक्यलाई कुमारी देवीका रुपमा प्रतिस्थापन गर्न बिहीबार कुमारीघर लग्दै उनका बुवा। तस्बिर: नारायण महर्जन/सेतोपाटी
। मखनमा रहेको एक साडी पसलमा साडी मिलाउँदै। तस्बिर: नारायण महर्जन/सेतोपाटी