आजका तस्बिरहरू- असाेज १३
आजका तस्बिरहरू- असाेज १३
 दसैंको नवमीका दिन बसन्तपुरस्थित तलेजु भवानीको मन्दिरमा पूजा गर्न पंक्तिबद्ध श्रद्धालुहरू। तस्बिरः नारायण महर्जन/सेतोपाटी
आजका तस्बिरहरू- असाेज १३
 दसैंको नवमीका दिन बसन्तपुर दरबार स्क्वायरमा रहेको काल भैरव मन्दिरमा दियो बाल्दै। तस्बिरः नारायण महर्जन/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्