आजका तस्बिरहरू- असाेज १५
आजका तस्बिरहरू- असाेज १५
 शनिबार राति भएकाे भिषण अागलागीमा जलेकाे कपाडा सिलाउने मेसिनसँग खेल्दै एक बालक। तस्बीर: नारायण महर्जन/सेताेपाटी
आजका तस्बिरहरू- असाेज १५
 भक्तपुरकाे मध्यपुर ठिमीस्थित पिङ्ग खेल्दै महिलाहरु । तस्बीर: नारायण महर्जन/सेताेपाटी
प्रतिक्रिया दिनुहोस्