। पशुपतिनाथमा भक्तजनहरूले बागमतीमा चढाएको पैसा चुम्बक प्रयोग गरि पैसा खोज्दै बालकहरू। तस्बिरः नारायण महर्जन/सेताेपाटी
। मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका सामग्रीहरू ताप्लेजुङ सदरमुकामबाट बुधबार निर्वाचन केन्द्रतर्फ लगिँदै । तस्बिर: रासस
। बल्खुदेखि कलंकी रिङरोड सडकको छेउ-छेउमा वाल बनाउँदै कामदारहरू। तस्बिरः नारायण महर्जन/सेताेपाटी
। ललितपुरको ठेचोमा मकै छोडाउँदै महिला। तस्बिरः रवि महर्जन