। भक्तपुर सूर्यविनायकमा नयाँ घर निर्माण गर्दै एक मजदुर। तस्बिरः नारायण महर्जन/सेताेपाटी
। मनाङको नेस्याङ गाउँपालिकामा चर्दै गरेका चौंरी बथान। तस्बिर: नवीन लामिछाने/रासस
। वसन्तपुरको इन्द्रचोकमा न्यानोका सल किन्दै महिलाहरु। तस्बिरः नारायण महर्जन/सेताेपाटी
। कञ्चनपुरको बेलौरी नगरपाकिला–५ मा मुक्त कमैया बस्तीका किसानले स्थानीय सोभातालमा गरेको माछापालन। रासस