। सपथ ग्रहणपछि सामूहिक तस्बिर खिचाउँदै सभामुख कृष्णबहादुर महरा। तस्बिर : नारायण महर्जन/सेतोपाटी
। बुंगमतिमा बाख्रा चराउँदै एक महिला।तस्बिर : निशा भण्डारी/सेतोपाटी
। आइतबार संसद भवन बानेश्वरमा बसेको एमाले र माओवादी केन्द्रको संसदीय दलको संयुक्त बैठकमा सहभागी नेताहरू। तस्बिर : नारायण महर्जन/सेतोपाटी