। शुक्रबार जावलाखेल परिसरमा हात्तिलाई डुलाउँदै माउते। तस्बिर: निशा भण्डारी /सेतोपाटी
। काठमडौंको टेकुस्थित नयाँ पुल बनाउँदै कामदारहरू। तस्बिरः नारायण महर्जन/सेतोपाटी
। आजदेखि सुरू भएको मेड इन नेपाल एक्स्पोमा माटो भाडा बनाउँदै। तस्बिरः नारायण महर्जन/सेतोपाटी