। सानेपाको सडक किनारमा बनाइएको कलात्मक चित्रकला। तस्बिरः निशा भण्डारी/सेतोपाटी
। ललितपुरको महालक्ष्मी मन्दिर परिसरमा साबुनको फोका बनाउँदै बालिका।
तस्बिर: नारायण महर्जन
। काठमाडौं पूर्ण खोप सुनिश्चित जिल्ला घोषणामा मयुरको नृत्यपछि उपराष्ट्रपति नन्दबहादुर पुनलाई मयुरले फूल र टीका लगाइ दिँदै।
तस्बिर: नारायण महर्जन
। सोमबार दिउँसो ललितपुरको छम्पीमा
तरकारी केलाउँदै ७२ वर्षीया विष्णुमाया डंगोल। तस्बिरः निशा भण्डारी/सेतोपाटी
। नेकपा मालेले जनआन्दोलन दिवसको अवसरमा सोमबार राजधानीमा आयोजित कोण सभा
तस्बिर : नारायण महर्जन