। सानेपास्थित नयाँ हाइटेन्सनको तार जडान गर्दे कामदार। उनले काम गरे बापत दैनिक एक हजार रुपैयाँ पाउँछन्। तस्बिर: नारायण महर्जन
। बिहिबार बेलुका त्रिभुवन अन्तर्राष्ट्यि विमानस्थलमा एयर मालिन्दोको विमान रनवेबाट चिप्लिएर घाँसे मैदानमा पुगेपछि बाहिर निकालिदै। तस्बिर: निशा भण्डारी
। बसन्तपुर दरवार स्क्वायार परिसरमा पसल मिलाउँदै कुरियो ब्यापारी। तस्बिर: नारायण महर्जन
।
। रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा शुक्रबार उपस्थित भएकी ललितपुरकी कुमारी निहिरा बज्राचार्य। तस्बिरः निशा भण्डारी
। रातो मछिन्द्रनाथ जात्राको दोस्रो दिन शुक्रबार गाःबहालबाट तानेर मंगलबजार लैजादै रथ। तस्बिरः निशा भण्डारी