बसन्तपुरमा जात्रा । एक महिनासम्म मनाउने गुलाँ पर्वको अवसरमा बाजा बजाएर घुम्दै धर्मावलम्वीहरू। तस्बिरः नारायण महर्जन
आइतबार रक्षाबन्धन । काठमाडौंको असनमा आइतबार हुने जनै पूर्णिमाको लागि राखी छान्दै युवती। तस्बिरः नारायण महर्जन/सेतोपाटी
कृष्ण मन्दिर पुनर्निर्माण । ललितपुरको कृष्ण मन्दिर। तस्बिरः नारायण महर्जन