आजका तस्बिरहरू साउन २
म्याग्दीको दरबाङ बजारम्याग्दी खोला किनारमा अवस्थित मालिका गाउँपालिका–६ दरबाङ बजार। तस्बिर : रासस
सवारी जामकाठमाडौंको कोटेश्वरमा बिहीबार बिहान भएको सवारी जाम। कार्यालय समयमा बिहान र बेलुका राजधानीमा धेरै सवारी जाम हन्छ। तस्बिर: नारायण महर्जन/सेतोपाटी
युवा कृषकपाल्पाको माथागढी गाउँपालिका २ रुप्सेस्थित स्थानीय युवा कृषकले गरेको व्यवसायिक गाईपालन। कृषकले १५ वटा गाई पालन गरी दैनिक करिब ८० लिटर दुध विक्री गरेका छन्। तस्वीर: सुशीला रेग्मी
प्रतिक्रिया दिनुहोस्