आजका तस्बिरहरू साउन २८
प्रतिनिधिसभाको अवलोकनप्रतिनिधिसभाको मङ्गलबारको बैठक अवलोकन गर्न नयाँ बानेश्वरस्थित संघीय संसद भवन पुगेका नेपाल पुलिस स्कूलका विद्यार्थीहरु सभामुख कृष्णबहादुर महरासँग तस्वीर खिचाउँदै। तस्बिरः नारायण महर्जन
यार्तुङ महोत्सवमुक्तिनाथको प्रवेशद्वार रानीपौवामा सोमबार आयोजित यार्तुङ महोत्सवमा घोडा चढेर उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ। वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र जनप्रिय युवा क्ल
जनै तयार पार्दैयही आउँदो जनै पूर्णिमाका लागि जनै तयार पार्दै ७९ वर्षीय दुर्गा प्रसाद उपाध्याय। उनले प्रति जनैको १५ रुपैयाँमा बेच्छन्। तस्बिरः नारायण महर्जन