आजका तस्बिरहरू भदौ १
पूजाबाघ भैरव जात्रामा पूजा गर्न लाइन बसेका श्रद्धालुहरू। भदौ १ गते कीर्तिपुरमा बाघ भैरव जात्रा मनाइन्छ। तस्बिरः नारायण महर्जन
मौरीको चाका निकाल्दैम्याग्दीको धवलागिरी गाउँपालिका –१ गुर्जामा अक्करे भीरमा जोखिम मोलेर मौरीको चाका निकाल्दै स्थानीय। यहाँका स्थानीयको पुख्र्यौली पेशाको रुपमा आयआर्जनको लागि सामूहिक मौरीको चाका निकालेर मह सङकलन
शेरबहादुर देउवाको हात समातेर निक्लिँदै प्रधानमन्त्रीआइतबार प्रतिनिधि सभा बैठकमा प्रमख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको हात समातेर बाहिर निक्लिँदै प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिरः नारायण महर्जन
नाडा अटो शो पत्रकार सम्मेलननाडा अटोमोवाईल्स एसोसिएसन अफ नेपालद्वारा यही भदौ १० देखि १५ गतेसम्म हुन लागेको १४ औँ नाडा अटो शो— २०१९ सम्बन्धी पत्रकार सम्मेलनमा सहभागी। तस्बिरः नारायण महर्जन