आजका तस्बिरहरू कात्तिक २२
प्रदर्शनीभृकुटीमण्डपमा जारी फुड एण्ड ब्रेभरेज एक्पोमा आफ्नो कला देखाउँदै एक युवक । तस्बिर : नारायण महर्जन/सेतोपाटी
अर्धशतक खुसीएमसिसीविरुद्ध ५० रन प्रहार गरेपछि ब्याट उठाउँदै नेपालका सोमपाल कामी। तस्बिर : निशा भण्डारी/सेतोपाटी
निरीक्षणदशरथ रंगशालमा बन्दै गरेको भिआइपी प्याराफिटको निरीक्षण गरेर फर्कदै खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा । तस्बिर : नारायण महर्जन /सेतोपाटी
पुनर्निर्माणदशरथ रंगशालमा हालिने पिल्लरका लागि फलाम काट्दै कामदार। तस्बिर : नारायण महर्जन /सेतोपाटी