आजका तस्बिरहरू साउन १६
चेस पार्कधरान उपमहानगरपालिका– १८ को अगुवाइमा बनेको धरानको पहिलो चेस पार्क । खेलकुद नगरी धरानलाई थप ब्रान्डिङ गर्न आफ्नो वडामा रहेको विपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान अगाडिको क्षेत्रमा नेपालकै पह
धान गोड्दै किसान तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ बटलपुरको गनारमा शुक्रबार खेतमा धान गोड्दै किसान। तस्विर – नारायण खड्का/ सेतोपाटी ।
लमजुङ हिमालमौसम खुलेपछि शुक्रबार बिहान मनाङको सदरमुकाम चामेबाट देखिएको लमजुङ हिमाल । हिमालपारिको जिल्ला मनाङ प्राकृतिक रुपले रमणीय छ । तस्बिरः नवीन लामिछाने/रासस
रानीपोखरी पुनर्निर्माणरानीपोखरी पुनर्निर्माणका लागि इँटा-माटो बोक्दै महिलाहरू। तस्बिरः नारायण महर्जन/सेतोपाटी
बकर इदशनिबारदेखि तीन दिनसम्म चल्ने बकर इदका लागि काठमाडौंमा खसी किन्दै एक ग्राहक। तस्बिरः नारायण महर्जन/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्