आजका तस्बिरहरू मंसिर १२
माछापुच्छे हिमालकास्कीको माछापुच्छे गाउँपालिका–३ घाचोकको भलाबोटबाट नजिकै देखिएको माछापुच्छे हिमालको सुन्दर दृश्य। तस्वीरः कृष्ण दवाडी/रासस
डुङ्गा खियाउन सिक्दैराजापुर नगरपालिका– १ डौलपुरस्थित कर्णाली नदीमा डुङ्गा खियाउन सिक्दै बालक। तस्वीरः मानबहादुर चौधरी/रासस