आजका तस्बिरहरू- पुस ९
पुनःनिर्माणाधीन धरहरा२०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुर्‍याएपछि निर्माणाधिन धरहरा। तस्वीरः नारायण महर्जन
नेकपा दाहाल– नेपाल समूहको केन्द्रीय समिति बैठकनेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल– नेपाल समूहको बिहीबार काठमाडौँको बबरमहलमा बसेको केन्द्रीय समितिको बैठकमा उपस्थित अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल। तस्बिरः निशा भण्डारी/सेतोप
प्रतिक्रिया दिनुहोस्