आजका तस्बिरहरू- पुस १३
जङ्गलमा लागेको आगो फैलिँदै पुग्यो पाथीभरा मन्दिरसम्मपाथीभरा जङ्गलमा लागेको आगो फैलिएपछि देखिएको धुवाँको मुस्लो। ६ दिनदेखि लागेको आगो नियन्त्रणमा लिन नसकेपछि बढ्दै गएको आगो सोमबार बिहान पाथीभरा मन्दिर परिसरमा पुगेको छ। तस्बिरः सन्तोष पुर्कुटी
आक्रोशआक्रोशित पठाओ राइडरले सोमबार नयाँ बानेश्वरस्थित पठाओ कार्यालयमा ढुंगामुडा गरेपछि फुटेको झ्यालका सिसा। तस्बिरः नारायण महर्जन/सेतोपाटी
भेटवार्तानयाँ वानेश्वरस्थित होटल एभरेष्टमा चिनीयाँ प्रतिनिधि मण्डलसँग भेट गरेर फर्कदै नेकपा अध्यक्ष माधवकुमार नेपाल। तस्बिरः निशा भण्डारी
प्रतिक्रिया दिनुहोस्