आजका तस्बिरहरू- पुस १४
लाल सलाम!प्रतिनिधि सभा विघटनविरुद्ध मंगलबार राजधानीमा पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षको नेकपाले गरेको विरोध प्रदर्शनमा सहभागीहरू। तस्बिरः नारायण महर्जन
असंवैधानिक कु खारेज गरप्रतिनिधि सभा विघटनविरुद्ध मंगलबार राजधानीमा पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षको नेकपाले गरेको विरोध प्रदर्शनमा सहभागीहरू। तस्बिरः नारायण महर्जन
वीरेन्द्र शाहको ७६ औँ जन्मजयन्तीतत्कालिन राजा वीरेन्द्र शाहको ७६ औँ जन्मजयन्तीको अवसरमा मंगलबार ललितपुरको जावलाखेलमा रहेको उनको शालिकमा माल्यार्पण गर्दै सर्वसाधारणहरू। तस्बिरः निशा भण्डारी
आहा!ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर परिसरबाट देखिएको हिमश्रृङ्खलासहित रमणीय दृश्य। तस्बिरः सन्तोष पुर्कुटी/रासस
प्रतिक्रिया दिनुहोस्