आजका तस्बिरहरू- पुस १५
झोलुङ्गे पुल झिलीमिलीबागलुङको रामरेखा र पर्वतको पाङ जोड्ने एसियाकै लामो दाबी गरिएको झोलुङ्गे पुलमा बिजुली बत्ती जोडेपछि रातको समयमा देखिएको झिलीमिली । तस्वीरःतारानाथ आचार्य/रासस
योमरीयोमरी पुर्णिमाको दिन बुधबार काठमाडौंको असनमा आफ्नो नानीलाई योमरी खुवाउँदै आफन्त। तस्बिरः नारायण महर्जन/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्