आजका तस्बिरहरू- पुस १६
हामी दुई एकै ठाउँमा...भोलिदेखि सुरू हुने राष्ट्रिय सभा अधिवेशनका लागि पिसिआर परीक्षणका लागि राष्ट्रिय सभागृह पुगेका ओली समूहका गृहमन्त्री रामबहादुर थापा र प्रचण्ड-नेपाल पक्षका नारायणकाजी श्रेष्ठ।
हिमालहरूको आरोहण खुलाहेलम्बु गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि हेलम्बु हाइ सर्किट ट्रेकिङ रूटको विकास गर्ने उद्देश्य अनुरूप उक्त क्षेत्रमा रहेको पाँच हजारदेखि छ हजार मिटर उचाइसम्मका हिमालको आरोहण खुला गर्ने प
प्रतिक्रिया दिनुहोस्