आजका तस्बिरहरू- पुस १९
एपिएफमाथि प्रदेश एकको सानदार जितएपिएफलाई हराउँदै दाङको लमहीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि विजेता प्रदेश १का खेलाडीहरू खुसी मनाउँदै। तस्बिरः सेतोपाटी
आच्छुछु....काठमाडौंको टोखामा चिसो बढेसँगै घरमा पालेको कुकुरलाई न्यानो लुगा लगाएर राख्दै स्थानीय। तस्बिरः नारायण महर्जन/सेतोपाटी
प्रधानमन्त्रीको पर्खाईकाठमाडौंमा आइतबार अनेरास्ववियूले गरेको कार्यक्रममा प्रधानमन्त्रीको सम्बोधन सुन्न भेला भएका विद्यार्थीहरू। तस्बिरः नारायण महर्जन/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्