आजका तस्बिरहरूः पुस २०
पत्नीको उपचारका लागि प्रचण्ड भारत जाँदैमुम्बईस्थित न्युरोजिन ब्रेन एन्ड स्पाइन इन्स्टिच्युटमा हुने पत्नी सीता दाहालको उपचारका लागि नेकपा अध्यक्ष प्रचण्डलगायत परिवारका सदस्यहरू दिल्ली जाने क्रममा विमानस्थलमा। तस्बिरः सेतोपाटी
प्रतिक्रिया दिनुहोस्