आजका तस्बिरहरू- पुस २१
काठमाडौंमा प्रदुषण बढ्योपश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम बढेर भएको वायु प्रदुषण। पृष्टभूमिमा हल्का खुलेको हिमाल। तस्बिरः नारायण महर्जन/सेतोपाटी
पूजा गर्दैभक्तपुरको तौमडीस्थित भैरव मन्दिरमा पूजा गर्दै भक्तजन। तस्बिरः नारायण महर्जन/सेतोपाटी
छाता हटाएपछिको संकटाभीड थाम्न नसकेर सडकमाथि झुन्ड्याइएका छाता हटाएपछि काठमाडौंको संकटा क्षेत्रको दृश्य। तस्बिरः नारायण महर्जन/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्