आजका तस्बिरहरू- पुस २२
संविधानमा संसद विघटनको धारा खै?प्रचण्ड–नेपाल पक्षको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विद्यार्थीले बुधबार काठमाडौंमा दिउँसै लालटिन बालेर गरेको प्रदर्शन। तस्बिरः नारायण महर्जन/सेतोपाटी
बञ्जीमा रमाउँदै पर्यटकपोखरा महानगरपालिका–२५, हाइग्राउण्ड एडभेन्चर्सले सञ्चालन गरेको बञ्जीमा रमाउँदै काठमाडौँका आन्तरिक जोडी पर्यटक। तस्बिरः जमुनावर्षा शर्मा/रासस
माछापुच्छ्रे हिमालपोखरा लेकसाइडबाट बुधबार बिहान क्यामरामा कैद गरिएको माछापुच्छ्रे हिमाल। तस्वीरः चन्द्रकला क्षेत्री/रासस
प्रतिक्रिया दिनुहोस्