आजका तस्बिर पुस २७
प्रहरीको धरपकड२९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समितिको आह्वानमा सोमबार सिंहदरबार अगाडि भएको र्‍यालीमा प्रहरीको धरपकड। तस्बिरः नारायण महर्जन
माल्यार्पणराष्ट्रिय एकता दिवस तथा पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्तीका अवसरमा काठमाडौँको सिंहदरबार पश्चिम गेट अगाडि पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरिँदै। तस्बिरः नारायण महर्जन
घामको किरणकाठमाडौंको चोभारमा बिहानी घामको किरणसँगै गुडिरको मोटरसाइकल। तस्बिरः नारायण महर्जन
प्रतिक्रिया दिनुहोस्