आजका तस्बिरहरू- पुस २९
विरोधको कार्टुनप्रतिनिधि सभा विघटनको विरोध गर्दै प्रचण्ड-नेपाल निकट विद्यार्थी संगठनले बुधबार बिभिन्न पत्र-पत्रिकामा छापिएका कार्टुन प्रदर्शन गर्दै। तस्बिरः नारायण महर्जन/सेतोपाटी
कार्यकर्ताको उपस्थितिबुधबार राजधानीमा आयोजित कार्यकर्ता भेलामा उपस्थित नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल पक्षका नेता, कार्यकर्ता। तस्बिरः नारायण महर्जन/सेतोपाटी