आजका तस्बिरहरू-माघ १
आज माघीथारू राष्ट्रिय माघी महोत्सव मूल आयोजक कमिटीद्वारा काठमाडौंको अनामनगरमा बिहीबार आयोजित माघी तथा साँस्कृतिक कार्यक्रममा आफ्नै भेषभूषामा सजिएर सहभागी भएका थारु युवती । तस्बिर-रासस
गरौँ योग डटेर, कोभिड जान्छ हटेरबालुवाटारमा बिहिबार योगाभ्यास गर्दै प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिरः प्रधानमन्त्रीको सचिवालय
मगर युवतीहरूकोरोनाका कारण यस वर्ष माघे संक्रान्तीमा कुनै औपचारिक कार्यक्रम नभए पनि बिहिबार राजधानीमा आफ्नो परम्परागत भेषभूसामा सजिएकी मगर युवतीहरू। तस्बिरः नारायण महर्जन
थारू युवतीमाघी पर्वको अवसरमा बिहिबार राजधानीको अनामनगरमा आयोजित कार्यक्रममा परम्परागत पोसाकमा सजिएका थारू युवती। तस्बिरः नारायण महर्जन