आजका तस्बिरहरू-माघ ५
सफाई गर्दैकाठमाडौंको बसन्तपुर दरवार स्क्वायर परिसरमा सोमबार बिहान सफाई गर्दै काठमाडौं महानगरपालिका कर्मचारी। तस्बिरः नारायण महर्जन
युवालाई लखेट्दैभक्तपुरमा प्रत्यक वर्ष मनाउने नवदुर्गा नाच अन्तर्गत माछा मार्ने अर्थात युवालाई लखेटी समात्ने कला प्रदर्शन गर्दे एक देवगण। तस्बिरः नारायण महर्जन
प्रतिक्रिया दिनुहोस्