आजका तस्बिरहरू- माघ ६
कानेखुसीकाठमाडौंमा मंगलबार प्रचण्ड-नेपाल पक्षका प्रेस संगठन नेपालको राष्ट्रिय भेलामा सहभागी भएका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल। तस्बिरः नारायण महर्जन/सेतोपाटी
माटो र पानीसँग हाम्रो आत्मियता छकाठमाडौं महानगरपालिकाले कमल पोखरीमा रातारात डोजर चलाएको विरोध स्वरूप मंगलबार अभियन्ताको काठमाडौं महानगरपालिका घेराउ कार्यक्रममा सहभागी पूर्व मिस नेपाल शृंखला खतिवडा। तस्बिरः निशा भण्डारी/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्