आजका तस्बिरहरू फागुन १०
फुटबल खेल्दैभुकम्पपछि पुननिर्मित दरबार हाइस्कुल परिसरमा फुटबल खेल्दै विद्यार्थीहरू। तस्बिरः नारायण महर्जन/सेतोपाटी
फोटो खिच्न पोजभक्तपुर दरवार परिसरको भतसाला दुर्गा मन्दिरमा फोटो खिच्न पोज दिँदै एक बालिका। तस्बिरः नारायण महर्जन/सेतोपाटी
प्रतिगमन' लाई जुत्तादरबारमार्गस्थित नारायणहिटी संग्रहालय अगाडि प्रचण्ड–नेपाल नेतृत्वको विद्यार्थी संगठनद्वारा आयोजित 'प्रतिगमन' लाई जुत्ता हान्ने कार्यक्रममा सहभागीहरू। तस्बिरः निशा भण्डारी/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्