आजका तस्बिरहरू- फागुन २५
पूजा गर्दैकाठमाडौंको बसन्तपुर दरवार स्क्वायर परिसरमा रहेको स्वेत भैरवको मुर्ति अगाडि बिहानको पूजा गर्दै भक्तजन। तस्बिरः नारायण महर्जन
सुन्तलाको ‘ग्रेडिङ’ मिलाउँदैकाभ्रेको शंखुमा काठमाडौं ल्याउनका लागि साना–ठूला सुन्तलाको ‘ग्रेडिङ’ मिलाउँदै किसानहरु। तस्बिरः नारायण महर्जन
प्रतिक्रिया दिनुहोस्