आजका तस्बिरहरू - चैत १
बत्ती तयार गर्दैकाभ्रेमा रहेको नमो बुद्ध परिसरमा पूजा गर्नको लागि बत्ती तयार गर्दै एक व्यापारी। तस्विरः नारायण महर्जन
पुनर्निर्माण गर्दैभक्तपुर दरवार स्क्वायरमा रहेको फसी देगः मन्दिरको पुनर्निर्माण गर्दै कालीगढहरु। तस्विरः नारायण महर्जन
प्रतिक्रिया दिनुहोस्