आजका तस्बिरहरू- चैत ४
तिम्बुङ पोखरी४४८० मिटरको उचाईमा ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा अवस्थित प्राकृतिक, धार्मिक तथा पर्यटकीय रूपले अत्यन्तै महत्त्वपूर्ण तिम्बुङ पोखरी। तस्बिरः सुजन गर्तौला/फोटोनेपाल
आरूको फूलमा रस चुस्दैकाठमाडौंको भृकुटीमण्डपस्थित पार्कमा फूलेको आरूको फूलमा रस चुस्दै माहुरी। तस्बिरः नारायण महर्जन
पिङ खेल्दैरूखमा डोरी बाँधेर काभ्रेको दाप्चामा पिङ खेल्दै एक स्थानीय बालक। तस्बिरः नारायण महर्जन
नेपाल–खनाल समूहको भेलाललितपुरको सानेपामा भएको नेपाल–खनाल समूहको दुई दिने राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी कार्यकर्ताहरु। तस्बिर: नारायण महर्जन/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्