आजका तस्बिरहरू- चैत ५
एकल साइकल यात्राशैक्षिक अभियानका लागि आर्थिक संकलन गर्न एकल साइकल यात्रामा निस्किएका साइकलयात्री एवं वातावरणविद् देवेन्द्र बस्न्यात। यात्राको छैंटौं दिन बिहीबारसम्म उनले ५ सय किमी दुरी पार गरिसकेका छन्। तस्बिरः अमृत भादगाउँले
तोरीबारीमा घाँसखोकनाको तोरीबारीमा घास खोज्न हिँड्दै एक महिला। तस्बिर: निशा भण्डारी/ सेतोपाटी
फोटो खिच्दैनेपाल–खनाल समूहको दुई दिने राष्ट्रिय कार्यकर्ता भेला सकिएपछि स्व. मदन भण्डारीको पोस्टरसँगै फोटो खिच्दै कार्यकर्ताहरु। तस्बिरः नारायण महर्जन
प्रतिक्रिया दिनुहोस्