आजका तस्बिरहरू- चैत ६
पदयात्रामाछापुच्छ्रेको पृष्ठभूमीमा पदयात्रा। तस्बिरः फोटो-जोसेफ अब्राहम/फोटोनेपाल
गयल सांसदशुक्रबारको प्रतिनिधिसभाको बैठकमा सांसदहरू अनुपस्थित भएपछि खाली कुर्सी। तस्बिरः नारायण महर्जन
पीतनयन फूलबुट्टाललितपुरको फूलचोकी जंगलमा देखिएको पीतनयन फूलबुट्टा ​जातिको चरा। तस्बिरः नारायण महर्जन
प्रतिक्रिया दिनुहोस्