आजका तस्बिरहरू- चैत ८
माछा खाँदै ठूलो जलेवामाछा खाँदै कीर्तिपुरको सिम क्षेत्र तौदहमा साइबेरियाबाट आएका प्रवासी चरा, ठूलो जलेवा। तस्बिरः नारायण महर्जन
आयो होलीकाठमाडौंको बसन्तपुरमा होलीको चीर ठड्याइएपछि एक आपसमा अबिर छरेर रमाइलो गर्दै मानन्धर समुदाय। तस्बिरः नारायण महर्जन
प्रतिक्रिया दिनुहोस्