आजका तस्बिरहरू- चैत ९
प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नी सापकोटादुई दिने औपचारिक भ्रमणका बंगलादेश जान लागेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिदाई गर्न विमानस्थल पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नी सापकोटा। तस्बिरः नारायण महर्जन/सेतोपाटी
गाडीबाट हात हल्लाउँदैबंगलादेशको दुई दिने औपचारिक भ्रमणमा जाँदै राष्ट्रपति विद्यादेवी भण्डारी त्रिभुवन विमानस्थलमा गाडीबाट हात हल्लाउँदै। तस्बिरः नारायण महर्जन/सेतोपाटी
भैल खः (भैरबको) रथ तयार पार्दैनेपाली नयाँ वर्षमा मनाइने बिस्केट जात्राका लागि भैल खः (भैरबको) रथ तयार पार्दै कालिगढ। तस्बिरः नारायण महर्जन/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्