आजका तस्बिरहरू- चैत १०
म पनि गैडा गडकगैंडा गणनामा सहभागी एक महिला गणक। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीकाअनुसार यस पटकको गैंडा गणनामा ७ जना महिला सहभागी छन्। तस्बिरः राजेश घिमिरे/सेतोपाटी
खाली संसदमंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरू अनुपस्थित भएपछि खाली देखिएका कुर्सी। तस्बिरः नारायण महर्जन/सेतोपाटी
मोबाइमा नेता नेपालनेकपा एमाले खनाल-नेपाल समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी नेता माधव नेपाल मोबाइल चलाउँदै। तस्बिरः निशा भण्डारी
प्रतिक्रिया दिनुहोस्