आजका तस्बिरहरू- चैत ११
बरफ खाँदैगर्मी बढेसँगै भक्तपुरको तौमडी परिसरमा बरफ खाँदै बालबालिका। तस्बिरः नारायण महर्जन
सडक बत्ती जडानकीर्तिपुरको सडकमा सडक बत्ती जडान गर्दै कामदार। तस्बिरः नारायण महर्जन
प्रतिक्रिया दिनुहोस्