आजका तस्बिरहरू- चैत १२
पत्रिका पढ्दैभक्तपुरको दरबार परिसरको फुटपाथमा पसल राखेका एक व्यापारी पत्रिका पढ्दै। तस्बिरः नारायण महर्जन
नित्य पूजादक्षिणकाली मन्दिरमा नित्य पूजा गर्दै पूजारीहरू। कोभिड-१९ का कारण भक्तजनलाई मन्दिर प्रवेशमा रोक लगाइको छ। तस्बिरः नारायण महर्जन
नेपाल र किर्गिस्तानबिहिबार दशरथ रंगशालामा भइरहेको नेपाल र किर्गिस्तानको यु २३ टोलीबीच गोलका लागि प्रयास गर्ने नेपाली खेलाडी। तस्बिरः निशा भण्डारी
प्रतिक्रिया दिनुहोस्