आजका तस्बिरहरू- चैत १६
वायुप्रदूषणबीच सूर्यास्तवायुप्रदूषणबीच सोमबार राजधानीबाट देखिएको सूर्यास्त। तस्बिरः नारायण महर्जन/सेतोपाटी
पिङमा रमाउँदैहलचोकस्थित स्काई भ्यू रिसोर्टले राखेको पिङमा रमाउँदै एक युवती। रिसोर्टले हरेक ५ मिनेटको १५० रूपैयाँ शुल्क लिने गरेको छ। तस्बिरः नारायण महर्जन/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्